चैत्र १२, २०८२ बिहीबार | १०:४६:१०
रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता

सुदूरपश्चिम विजयी

काठमाडौं । वाइवाई यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई चार विकेटले पराजित गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा गण्डकीले प्रस्तुत गरेको दुई सय १० रनको लक्ष्य सुदूरपश्चिमले ४९.२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो ।

सुदूरपश्चिमका लागि अर्जुन साउदले ७९ बलमा दुई छक्का र ६ चौका सहित सर्वाधिक ६८ रन बनाए । त्यस्तै राहुल भण्डारीले ४२ र कप्तान खडक बोहोराले ४० रन जोडे ।

गण्डकीका सुवास भण्डारीले तीन विकेट लिदा सुदिप अर्यालले दुई र अर्जुन कुमालले एक विकेट हात पारे ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको गण्डकीले ४९ ओभरमा सबै विकेट गुमाउँनु अघि दुई सय नौं रनको योगफल खडा गरेको थियो ।

गण्डकीका लागि दिपक डुम्रेले ५६ रन बनाए । यस्तै उत्सव श्रेष्ठ ४०, सुवास भण्डारीले २८ र कमल परियारले २० रन जोडे ।

सुदूरपश्चिमका कैलाश ऐरीले तीन, आकाश चन्द र गजेन्द्र बोहराले समान दुई तथा नारायण जोशीले एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो