चैत्र १८, २०८२ बुधबार | ०८:५९:३०
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

२७ वर्षपछि शृंखला जित्ने लक्ष्यमा श्रीलंका

काठमाडौं । घरेलु टोली श्रीलंका र भारतबीचको तेस्रो एकदिवसीय खेल आज (बुधबार) कोलम्बोस्थित प्रेमदासा मैदानमा हुँदैछ । खेल पौने तीन बजे सुरु हुनेछ ।

श्रीलंका तेस्रो खेल आफ्नो पक्षमा पार्दै एकदिवसीय शृंखलाले २७ वर्षपछि कब्जा गर्ने लक्ष्यमा छ । सन् १९९७ मा भारतविरुद्ध श्रीलंकाले चार एकविदसीय खेलमा ३–० को जित निकालेको थियो । त्यसपछि भारतले ११ एकदिवसीय शृंखला जितिसकेको छ ।

दुई टोलीबीचको पहिलो खेल टाई हुँदा दोस्रो खेल श्रीलंकाले जितेको थियो ।

भारत यो खेल जितेमा एक सय एकविदसीय खेल जित्नेछ । दुई देशबीच एक सय ७० खेल हुँदा भारतले ९९ खेल जितेको छ । श्रीलंकाको पक्षमा ५८ खेल गएको छ । दुई टाई हुँदा ११ खेल अनिर्णित भएको हो ।  

भारत रोहित शर्माको कप्तानीमा मैदान उत्रनेछ । टोलीमा विराट कोहली, शुभमन गिल, श्रेयस ऐयर, केएल राहुल, वाशिंटन सुन्दर, अक्षर पटेल, कुलदीप यादव, अर्शदीप सिंह जस्ता खेलाडी छन् ।

चरिथ असलंकाको कप्तानीमा रहेको श्रीलंकन टोलीमा पाथुम निसंका, अविस्का फर्नान्डो, कुलश मेन्डिस, सदिरा समरविक्रम, कमिन्डु मेन्डिस, जनिथ लियानागे, दुनिथ वेल्लालागे, अकिला धनञ्जय, असिथ फर्नान्डो र जेफरी वान्डरसे छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो