चैत्र १४, २०८२ शनिबार | १४:४३:०७
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

लुम्बिनी र गण्डकी प्रदेश विजयी

काठमाडौं । वाईवाई यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार लुम्बिनी प्रदेशले प्रदेश एकलाई ६ विकेटले हराएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्रदेश एकले दिएको एक सय सात रनको लक्ष्य लुम्बिनीले २३.३ ओभरमा चार विकेट गुमाउँदै पुरा गर्यो ।

लुम्बिनीको जितमा विशालविक्रम केसीले ३० बलमा तीन चौका सहित सर्वाधिक २६ रन बनाए ।

त्यस्तै कप्तान देव खनालले २५ रन र वासिर अहमेदले २४ रन जोडे ।

प्रदेश एकका दिपेश कंडेलले दुई तथा गौरव खनाल र लव कामतले समान एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको प्रदेश एक ३७.२ ओभरमा एक सय ६ रनमै समेटियो । प्रदेश एकको लागि गौरवले सर्वाधिक १९, दिपक जोशीले १८ र राकेश शाहले १३ रन बनाए ।

लुम्बिनीका मोहम्मद हुसेनले सर्वाधिक पाँच विकेट लिदा वासिरले तीन र दुर्गेश गुप्ताले दुई विकेट लिएका थिए ।

त्यस्तै आजै अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर दुईलाई ५५ रनले पराजित गरेको छ ।

मुलपानी क्रिकेट रंगशालामा एक सय ५७ रनको लक्ष्य पछ्याएको प्रदेश दुई २२.५ ओभरमा एक सय एक रनमै समेटियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो