चैत्र १८, २०८२ बुधबार | ०८:२२:२१
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

सन्दीप, दीपेन्द्रसम्मिलित भ्यानकुभरको पहिलो जित

काठमाडौं । लगातार पाँचौ खेलमा पराजित भएको भ्यानकुभर नाइट्सले क्यानाडाको ग्लोबल ट्वान्टी २० मा पहिलो जित निकालेको छ । आइतबार राति मोन्टेरियल टाइर्गस क्रिकेट क्लब पाँच विकेटले पराजित भयो ।

टोलीको जितमा सन्दीपले दुई विकेट हात पारे । पहिला ब्याटिङ गरेको मोन्टेरियलले एक सय १० रनको लक्ष्य प्रस्तुत गरको थियो । प्रत्युत्तरमा भ्यानकुभरले १८.४ ओभरमा पाँच विकेट गुमाएर जित निकाल्यो ।

भ्यानकुभरले सातौं खेलमा पुगेर प्रस्ट  दुई अंक जोडेको छ । पाँच हार, एक जित, र एक टाइपछि टोली तीन अंकसहित पुछारमा छ ।

टोलीको जितमा रिजा हेन्ड्रिकले ३९, कप्तान उस्मान खवजाले ३१ रनको योगदान गरे । यसअघि मोन्टेरियलको लागि अज्मतुल्लाह ओमार्जाइले ३० र सेरफानले २२ रन जोडेका थिए । मोहम्मद अमिरले सर्वाधिक तीन विकेट लिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो