चैत्र १४, २०८२ शनिबार | ००:०८:४६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

तीन वर्षपछि श्रीलंकाले भारतलाई हरायो

काठमाडौं । घरेलु टोली श्रीलंकाले भारतलाई तीन वर्षपछि एकदिवसीय क्रिकेटमा पराजित गरेको छ । तीन खेलको शृंखलाको दोस्रो खेल श्रीलंकाले ३२ रनले जित्यो । श्रीलंकाले जेफरी वान्डरसेले ६ विकेट लिँदै घरेलु टोलीको जित पक्का गरेका थिए ।

सन् २०२१ पछि भारतविरुद्ध श्रीलंकाको जित हो । यसक्रममा श्रीलंकाले ६ खेल गुमायो । एक खेल टाइ भएको छ । कोलम्बोमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्दै ९ विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो ।

भारतले ४२.२ ओभरमा दुई सय ८ रन मात्रै बनाउन सक्यो । भारतले पहिलो विकेटको क्षतिमा ९७ रन बनाएको थियो । १४७ रन बनाउँदा ६ विकेट गुमाएको हो ।

श्रीलंकाका जेफरीले एकदिवसीयको डेब्यु खेलमै चमत्कार गरेका छन् । उनी वानिंन्दु हसरंगाको स्थानमा खेलेका थिए । उनी नै खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

यता, पहिलो बलमै विकेट गएपछि कुशल मेन्डिस र आविस्का फर्कान्डेजले श्रीलंकाको इनिङ्स बढाएका थिए । दुई खेलाडीले ७४ रनको साझेदारी गरे ।

आविस्काले ४०, कामिन्दु मेन्डिसले पनि ३०, डुनिथ वेलालागेले ३९ र कुशलले ३० रन बनाएका थिए । भारतका वासिंघन सुन्दरले तीन विकेट हात पारे ।

भारतको इनिङ्समा कप्तान रोहित शर्माले ६४ र अक्षर पटेलले ४४ तथा सुभमन गिलले ३५ रन बनाए । विराट कोहलीले मात्र १४ रन जोडेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो