चैत्र ६, २०८२ शुक्रबार | १०:४२:४८
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

भारत सुपर ओभरमा विजयी

काठमाडौं । घरेलु टोली श्रीलंकालाई सुपर ओभरमा हराउँदै भारतले तीन खेलको शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको छ । सुपर ओभरमा श्रीलंकाले दिएको दुई रनको लक्ष्य भारतले एक बलमै भेट्टाएको थियो । सुपर ओभरमा वासिंघन सुन्दरले दुई विकेट लिँदै भारतलाई सहज अवस्थामा पुर्याएका थिए ।

यसअघि भएको पहिलो खेलमा भारत ४३ रनले विजयी भएको थियो । दोस्रो खेलमा डिएसएल पद्धतिमा ७ विकेटले पराजित भएको थियो ।

त्यसअघि पालेकेलमा पहिला ब्याटिङ गरेको भारतले ९ विकेट गुमाउँदै एक सय ३८ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा श्रीलंकाले ८ विकेट गुमाउँदै बराबर गरेको हो ।

श्रीलंकाको लािग कुशल परेराले सर्वाधिक ४६ रन, ओपनर कुलश मेन्डिसले ४३ र पाथुम निशंकाले २६ रन जोडेका थिए । भारतका सुन्दरसँगै रवि विश्नोइ, रिंकु सिंह र सुर्यकुमार यादवले समान दुई विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङ गरेको भारतको लागि ओपनर शुभमन गिलले सर्वाधिक ३९ रन बनाए । रियान परागले २६ र सुन्दरले २५ रनको योगदान गरेका थिए । श्रीलंकाका महिशा थिक्सनाले सर्वाधिक ३ विकेट हात पारे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो