चैत्र १८, २०८२ बुधबार | ०९:५३:३२
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

सीता, इन्दु र रुबिनाको अलराउन्ड वरीयता सुधार

सीता रानामगर

काठमाडौं। आइसिसी ट्वान्टी-२० अलराउन्डर वरीयतामा नेपालका सीता रानामगर, कप्तान इन्दु बर्मा र रुबिना क्षेत्रीले सुधार गरेका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा सीता ५८, इन्दु  ६६  र रुबिना ४८औं स्थानमा छन् । 

सीताले १५, इन्दुले १२ र रुबिनाले ६ स्थान सुधार गरे । वेस्ट इन्डिजकी हाइली म्याथ्युज वरीयताको शीर्ष स्थानमा कायम छिन् । 

इन्दु बर्मा

ब्याटिङतर्फ पनि सीता एक स्थान सुधार गर्दै ८२औं र रुबिना तीन स्थान झर्दै ८६औं स्थानमा पुगेका छन् ।

वरीयताको शीर्ष स्थानमा अस्ट्रेलियाकी बेथ मोनी कायम छिन् । बलिङतर्फ भने नेपालका कुनै पनि खेलाडी शीर्ष १०० भित्र छैनन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो