चैत्र ७, २०८२ शनिबार | १२:०७:०६
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं । एसिसी महिला ट्वान्टी-२० एसिया कपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतसँग ८२ रनको हार ब्यहोरेको छ ।

यो हारसँगै समूह ‘ए’ को नेपाल तनि खेलमा दुई जोडेर साथ तेस्रो स्थानमा रहँदै बाहिरिएको छ । 

शतप्रतिशत जित निकालेको भारत ६ अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ । यो समूहबाट चार अंक जोडेको पाकिस्तान उपविजेताका रूपमा अगाडि बढ्यो ।

यसअघि युएईलाई ६ विकेटले पराजित गरेको नेपालले पाकिस्तानसँग नौ विकेटको हार ब्यहोरेको थियो । भारतले यसअघि पाकिस्तानलाई सात विकेट र युएईलाई ७८ रनले पराजित गरेको थियो ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै  ९६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सीता रानामगरले १८, विन्दु रावलले अविजित १७, रुबिना क्षेत्रीले १५ र कप्तान इन्दु बर्माले १४ रन बनाए ।

भारतका लागि दीप्ती शर्माले तीन, अरुनधती रेड्डी र राधा र यादवले समान दुई तथा रेनुका सिंहले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७८ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि सफाली बर्माले ४८ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ८१ रनको योगदान गरिन् । यसैगरी दयालन हेमालथाले ४७, जेमिमाह रोड्रिगेजले अविजित २८ र सञ्जीवन सजनाले १० रन बनाए ।

पहिलो विकेटका लागि सफाली र दयालनले १२२ रनको साझेदारी गरे । नेपालका लागि सीता रानामगरले दुई र कविता जोशीले एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो