चैत्र १४, २०८२ शनिबार | ०७:०८:११
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

युएईमाथि फराकिलो जितको आशामा नेपाल

काठमाडौं । आइसीसी महिला ट्वन्टी२० विश्वकपको एसिया छनोटमा नेपालले लिगको अन्तिम खेलमा शीर्ष टोली युएईको सामना गर्दैछ ।

६ टोली सहभागी रहेको छनोट चरणबाट शीर्ष टोली मात्र ग्लोबल छनोटमा पुग्नेछ । त्यसैले नेपाललाई शीर्ष स्थानमा बस्दै ग्लोबल छनोटको टिकट काट्न युएईमाथि फराकिलो जित आवश्यक छ ।

पहिलो खेलमा हङकङलाई नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा भुटान, तेस्रो खेलमा कुवेत र चौथो खेलमा मलेसियामाथि सहज जित हात पार्दै छनोट सम्भावना जीवित राखेको थियो ।
नेपाल चार खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ भने समान खेलमा आठ अंक बटुलेको युएई शीर्ष स्थानमा छ । युएई रनरेटमा पनि हङकङ भन्दा अघि छ ।

हङकङ ६ अंकका साथ तेस्रो स्थानमा छ भने चौथो स्थानको भुटान र पाँचौ स्थानको मलेसियाको समान दुई अंक छ । छैटौं स्थानको कुवेतले अंक खाता खोल्न सकेको छैन ।

आजै हुने अन्य खेलमा हङकङ र कुवेत तथा भुटान र मलेसिया आमने सामने हुदैछन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो