माघ २०, २०८२ मंगलबार | १९:४४:१६
एनआरटी र एपिएफले खेल्यो गोलरहित, नव जनजागृतिविरुद्ध जावलाखेलको सहज जित साफ यु-२० च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने दोलखामा भलिबल आयोजना हुँदै फ्रान्सका केवेले प्लानिङबाट राष्ट्रिय लिग खेल्ने लामालाई उत्कृष्ट पारा प्रशिक्षक अवार्ड विश्वकप ‘वार्म अप’ खेलमा नेपाल र युएई भिड्दै प्रोटोकल पूरा गर्न भारत श्रीलंका जाने राष्ट्रिय लिगः गोलविहीन सोमबार मछिन्द्रले पहिलोपटक अंक गुमायो पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया अध्यक्ष र महासचिवको बहुमत दम्भमा मेरो आवाज दबाइयोः उपाध्यक्ष खतिवडा एनआरटी र एपिएफले खेल्यो गोलरहित, नव जनजागृतिविरुद्ध जावलाखेलको सहज जित साफ यु-२० च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने दोलखामा भलिबल आयोजना हुँदै फ्रान्सका केवेले प्लानिङबाट राष्ट्रिय लिग खेल्ने लामालाई उत्कृष्ट पारा प्रशिक्षक अवार्ड विश्वकप ‘वार्म अप’ खेलमा नेपाल र युएई भिड्दै प्रोटोकल पूरा गर्न भारत श्रीलंका जाने राष्ट्रिय लिगः गोलविहीन सोमबार मछिन्द्रले पहिलोपटक अंक गुमायो पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया अध्यक्ष र महासचिवको बहुमत दम्भमा मेरो आवाज दबाइयोः उपाध्यक्ष खतिवडा

एसिया कपका लागि पाकिस्तानको टोली घोषणा

काठमाडौं । एसिसी महिला एसिया कपका लागि पाकिस्तानले निदा दारको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

एसियाली क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा प्रतियोगिता जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र युएई छन्। यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्।

पाकिस्तानले जुलाई १९ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र पाकिस्तान जुलाई २१ मा भिड्ने छन् ।

पाकिस्तानी टोली

निदा दार (कप्तान), आलिया रियाज, डायना बेग, फातिमा साना, गुल फिरोजा, इरम जावेद, मुनीबा अली, नजिहा अल्वी (विकेटकीपर), नाशरा सुन्धु, ओमाइमा सोहेल, सादिया इकबाल, सिद्रा अमीन, सैयदा आरोब शाह, तस्मिया रुबाब र तुबा हसन


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।