चैत्र १२, २०८२ बिहीबार | १७:१०:२१
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

पहिलो अभ्यास खेलमा नेपाल पराजित

तस्विरः क्यान

काठमाडौं । नेपाली महिला टोलीले श्रीलंका क्रिकेट संघको महिला विकास टोलीविरुद्धको पहिलो अभ्यास खेलमा मंगलबार ३३ रनको पराजिय ब्यहोरेको छ ।

वर्षाले प्रभावित खेलमा नेपालले १५ ओभरमा ९६ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य पछ्याउन क्रममा नेपालले पूरै ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै ६३ रन मात्र बनाउन सक्यो । नेपालका लागि रुबिना क्षेत्रीले १७ र सीता रानामगरले ११ रन बनाए ।

श्रीलंकाका लागि दिवमी भिहान्गाले तीन र एम शिहानीली दुई विकेट लिए ।

त्यसखअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकन टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११८ रनको लक्ष्य प्राप्त गरेको थियो । श्रीलंकन टोलीका लागि दुल्हानी र नुथयान्गानाले समान २७ रन बनाए ।

नेपालका लागि सबनम राईले तीन र राजमति ऐरीले एक विकेट लिए ।

नेपालले एसिसी महिला एसिया कपको तयारी स्वरुप श्रीलंका क्रिकेट संघको महिला विकास टोलीविरुद्ध अभ्यास खेल खेलिरहेको हो । दोस्रो अभ्यास खेल बुधबार हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो