मंसिर २१, २०८१ शुक्रबार | १४:२५:४५
पोखराविरुद्ध लुम्बिनीका कप्तान रोहितको अर्धशतक लुम्बिनीले पावरप्लेमा बनायो ४६ रन पोखराविरुद्ध ब्याटिङ गर्दै लुम्बिनी चितवनविरुद्ध कर्णालीको रोमाञ्चक जित चितवनविरुद्ध पावरप्लेमा कर्णालीले बनायो ३२ रन बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य बोपाराको लगातार दोस्रो खेलमा अर्धशतक कर्णालीविरुद्ध पावरप्लेमा चितवनले बनायो २८ रन चितवनविरुद्ध फिल्डिङ गर्दै कर्णाली एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी र पोखरा पोखराविरुद्ध लुम्बिनीका कप्तान रोहितको अर्धशतक लुम्बिनीले पावरप्लेमा बनायो ४६ रन पोखराविरुद्ध ब्याटिङ गर्दै लुम्बिनी चितवनविरुद्ध कर्णालीको रोमाञ्चक जित चितवनविरुद्ध पावरप्लेमा कर्णालीले बनायो ३२ रन बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य बोपाराको लगातार दोस्रो खेलमा अर्धशतक कर्णालीविरुद्ध पावरप्लेमा चितवनले बनायो २८ रन चितवनविरुद्ध फिल्डिङ गर्दै कर्णाली एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी र पोखरा

फ्लोरिडामा फेरि पानी पर्‍याे, खेल नहुने सम्भावना बढ्यो

अमेरिकाको विभिन्न स्थानबाट खेल हेर्न फ्लोरिडा पुगेका नेपाली समर्थक । तस्बिरः प्रज्जवल ओली

फ्लोरिडा । आइसिसी ट्वान्टी २० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण नहुने सम्भावना बढेको छ । 

फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुन लागेको खेल लगातारको वर्षाका कारण अबरुद्ध भइरहेको थियो ।

आफ्नो टिमलाई समर्थन गर्न फ्लोरिडाको रंगशाला आइपुगेका नेपाली समर्थक । तस्बिरः प्रज्जवल ओली । 

दिनभर भारी वर्षाका कारण मैदानको आउटफिल्ड पूरा भिजेको थियो । तर केहीबेरअघि पानी रोकिएपछि ग्राउन्ड स्टाफहरुले मैदान तयार गर्न भरमग्दुर प्रयास गरेका थिए । तर फेरि पानी परेपछि अब भने खेल नहुने सम्भावना बढेर गएको छ । तथापि आइसिसीले भने अझैसम्म कुनै निर्णय सार्वजनिक गरिसकेको छैन ।

लगातार वर्षा भइरहँदा निराश बनेका नेपाली समर्थक । तस्वीरः प्रज्वल ओली

खेल नभएको खण्डमा नेपाल र श्रीलंकाले अंक बाढ्नेछन् । टस नेपाली समय अनुसार विहान ४ः४५ मा हुनुपर्ने थियो ।

श्रीलंकाको टिमलाई समर्थन गर्न फ्लोरिडाको रंगशाला आइपुगेका श्रीलंकाली समर्थक । तस्बिरः प्रज्जवल ओली । 
अमेरिकाको विभिन्न स्थानबाट खेल हेर्न फ्लोरिडा पुगेका नेपाली समर्थक । तस्बिरः प्रज्जवल ओली
वर्षाका कारण बिथोलिएको नेपाल र श्रीलंकाबीचको ट्वान्टी-२० विश्वकपको खेल सुरु हुने आशामा रंगशालाको प्यारापिटमा प्रतिक्षारत नेपाली समर्थक । तस्बिरः प्रज्जवल ओली 

भिडियो
Captain kushal Malla is funny guy. He has the big potential: Ravi Bopara ।। NPL ।।
NPL मा पहिलो जित निकालेपछि कर्णाली याक्सका विदेशी खेलाडी Zeeshan Maqsood
काभा क्लब च्याम्पियनसिपमा सबै टिम बलिया छन् । सर्भिसमा राम्रो गर्न सके जित्छौं II UTSHAV KHADKA
पाकिस्तानी खेलाडी मुबासर राजा : नेपाललाई CAVA Championship जिताउँछौं । TIP TOP HELP NEPAL
मैदान मै गएर Nepal Premier League हेरेका दर्शकहरुको प्रतिक्रिया NPL
हेल्प नेपालका कप्तान सञ्जुविक्रम शाह भन्छन्, ‘स्पाइक राम्रो छ, काभा क्लब च्याम्पियनसिप जित्छौं’ CAVA
एनपिएलकै धेरै विकेट लिने चाहना छः Lalit Rajbanshi