माघ १४, २०८२ बुधबार | १६:५२:४४
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

फ्लोरिडामा फेरि पानी पर्‍याे, खेल नहुने सम्भावना बढ्यो

अमेरिकाको विभिन्न स्थानबाट खेल हेर्न फ्लोरिडा पुगेका नेपाली समर्थक । तस्बिरः प्रज्जवल ओली

फ्लोरिडा । आइसिसी ट्वान्टी २० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण नहुने सम्भावना बढेको छ । 

फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुन लागेको खेल लगातारको वर्षाका कारण अबरुद्ध भइरहेको थियो ।

आफ्नो टिमलाई समर्थन गर्न फ्लोरिडाको रंगशाला आइपुगेका नेपाली समर्थक । तस्बिरः प्रज्जवल ओली । 

दिनभर भारी वर्षाका कारण मैदानको आउटफिल्ड पूरा भिजेको थियो । तर केहीबेरअघि पानी रोकिएपछि ग्राउन्ड स्टाफहरुले मैदान तयार गर्न भरमग्दुर प्रयास गरेका थिए । तर फेरि पानी परेपछि अब भने खेल नहुने सम्भावना बढेर गएको छ । तथापि आइसिसीले भने अझैसम्म कुनै निर्णय सार्वजनिक गरिसकेको छैन ।

लगातार वर्षा भइरहँदा निराश बनेका नेपाली समर्थक । तस्वीरः प्रज्वल ओली

खेल नभएको खण्डमा नेपाल र श्रीलंकाले अंक बाढ्नेछन् । टस नेपाली समय अनुसार विहान ४ः४५ मा हुनुपर्ने थियो ।

श्रीलंकाको टिमलाई समर्थन गर्न फ्लोरिडाको रंगशाला आइपुगेका श्रीलंकाली समर्थक । तस्बिरः प्रज्जवल ओली । 
अमेरिकाको विभिन्न स्थानबाट खेल हेर्न फ्लोरिडा पुगेका नेपाली समर्थक । तस्बिरः प्रज्जवल ओली
वर्षाका कारण बिथोलिएको नेपाल र श्रीलंकाबीचको ट्वान्टी-२० विश्वकपको खेल सुरु हुने आशामा रंगशालाको प्यारापिटमा प्रतिक्षारत नेपाली समर्थक । तस्बिरः प्रज्जवल ओली 

भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।