चैत्र १६, २०८२ सोमबार | ११:३९:२६
मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक

प्रज्ज्वल ओली


प्रज्ज्वल ओलीका लेखहरु

इतिहासको ढोकामा निसास्सीएको सपना असार २८, २०८२

आफैले छानेर विपक्षी निम्त्याउँदै आयोजना गरेका आमन्त्रण प्रतियोगितामा पनि नेपाल विजयी भएको छैन । यथार्थ यस्तो रहँदा एसियन कप र विश्वकपलाई छानिने कुरा दिवास्वप्न देख्नु र भ्रममा बाच्नुभन्दा फरक देखिदैन ।

नेपाल र श्रीलंकाको खेल रद्ध, श्रीलंका बाहिरियो, नेपालको सम्भावना कायम जेष्ठ ३०, २०८१

अमेरिकाको फ्लोरिडामा हुने खेलमा अत्याधिक वर्षा भएपछि अम्पायरले खेल रद्ध गरेका हुन् ।

फ्लोरिडामा फेरि पानी पर्‍याे, खेल नहुने सम्भावना बढ्यो जेष्ठ ३०, २०८१

दिनभर भारी वर्षाका कारण मैदानको आउटफिल्ड पूरा भिजेको थियो । तर केहीबेरअघि पानी रोकिएपछि ग्राउन्ड स्टाफहरुले मैदान तयार गर्न भरमग्दुर प्रयास गरेका थिए । तर फेरि पानी परेपछि अब भने खेल नहुने सम्भावना बढेर गएको छ । तथापि आइसिसीले भने अझैसम्म कुनै निर्णय सार्वजनिक गरिसकेको छैन ।

नेपाल नेदरल्यान्ड्ससँग पराजित जेष्ठ २३, २०८१

१०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

अ‍मेरिकाको विजयी सुरुआत जेष्ठ २०, २०८१

१९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

उद्घाटन खेलमा आयोजक अमेरिकालाई १९५ रनको लक्ष्य जेष्ठ २०, २०८१

विश्वकपमा डेब्यु गरिरहेको क्यानाडाका लागि ओपनर नावनीत धलिवाल तथा निकोलास किर्टनले अर्धसतक बनाएका हुन् ।

नेपालसामु आफूलाई प्रमाणित गर्ने अवसर जेष्ठ १९, २०८१

२०१४ मा पहिलो पटक २० ओभरको विश्वकपलाई छानिएको नेपालले फेरि त्यही उपलब्धि छुन पूरा एक दशक प्रतिक्षा गर्नुपर्यो । तर अब फेरि अर्को विश्वकपका लागि १० वर्ष प्रतीक्षा गर्ने स्थिति भने सह्य हुने छैन् ।

एन्फा, समर्थकलाई सम्मान गर आश्विन १०, २०७९

एन्फा, अब उठ र आफ्ना गार्डहरुलाई शिक्षा देउ । भविष्यमा यस्ता घटना पुनः नदोहोर्याउ । त्योभन्दा पहिला आफै शिक्षा लेउ । समर्थकहरुको सम्मान गर । समर्थक पिटाई होइन, मात्र सम्मानको हकदार हुन् । उनीहरु कुनै पनि खेललाई जिवन्तता प्रदान गर्ने सुन्दर सारथी हुन् ।