चैत्र १७, २०८२ मंगलबार | ०६:३३:०७
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

अ‍मेरिकाको विजयी सुरुआत

डालास । आयोजक अमेरिकाले आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ ।

डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा आइतबार सम्पन्न उद्घाटन खेलमा अमेरिकाले क्यानाडाविरुद्ध सात विकेटको जित निकाल्यो ।

क्यानाडाले प्रस्तुत गरेको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।  

अमेरिकाका लागि आरोन जोन्सले ४० बलमा १० छक्का र चार चौकाको मद्दतले अविजित ९४ रनको योगदान गरे । यसैगरी एन्ड्रिस गौसले ४६ बलमा सात चौका र तीन छक्काको मद्दतले ६५ र कप्तान मोनान्क पटेलले १६ रन बनाए ।

तेस्रो विकेटका लागि ओरोन र एन्ड्रिसले १३१ रनको साझेदारी गरे ।  क्यानाडाका लागि सलिम सना, डिलोन हेलिगर र निखिल दत्तले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९४ रनको योगफल तयार पारेको थियो  ।

क्यानाडाका लागि नवनीत धलिवालले ४४ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरे। यसैगरी निकोलस किर्टनले ३१ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५१, श्रेयस मोभाले ३२, आरोन जोनसनले २३, दिलप्रित बाज्वाले ११ रन बनाए ।

चौथो विकेटका लागि नवनीत र निकोलसले ६२ रनको साझेदारी गरे । अमेरिकाका लागि अली खान, हर्मित सिंह र कोरी एन्डरसनले समान एक विकेट लिए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो