फाल्गुन १, २०८२ शुक्रबार | १४:२८:०४
आयरल्यान्डको टिममा स्टर्लिङलाई टपिङले स्थानान्तरण गर्ने एन्फाको ‘अर्ली इलेक्सन’ प्रक्रिया पुनस्थापितः ‘सी’ डिभिजन क्लबबाट ९ मताधिकारप्राप्त प्रतिनिधि चयन अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा आयरल्यान्डको टिममा स्टर्लिङलाई टपिङले स्थानान्तरण गर्ने एन्फाको ‘अर्ली इलेक्सन’ प्रक्रिया पुनस्थापितः ‘सी’ डिभिजन क्लबबाट ९ मताधिकारप्राप्त प्रतिनिधि चयन अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा

उद्घाटन खेलमा आयोजक अमेरिकालाई १९५ रनको लक्ष्य

डालास । आइसिसी ट्वान्टी-२० विश्वकपको उद्घाटन खेलमा क्यानाडाले घरेलु टोली अमेरिकालाई  १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार बिहान अमेरिकाको डालासमा सुरु भएको विश्वकपमा क्यानाडाका ओपनर नावनीत धलिवाल तथा निकोलास किर्टनले अर्धसतक प्रहार । क्यानाडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९४ रनको  याेगफल तयार पारेकाे थियाे ।

टस हारेर ब्याटिङ गरेको क्यानाडाको लागि धलिवालले ४४ बलमा ६ चौका र तीन छक्काकाे मद्दतले ६१ रन जाेडे। किर्टनले ३१ बलमा तीन चौका र दुई छक्कासहित ५१ रन बनाएपछि क्यानाडा बलियो याेगफलसम्म पुगेकाे हाे । दुई खेलाडीबीच ३७ बलमा ६२ रनको साझेदारी भएको थियो ।

यसैगरी ओपनर आरोन जाेनसनले २३, दिलप्रित बाज्वाले ११ रन बनाए। श्रेयस मोभाले १६ बलमा ३२ रनको योगदान गरे । अमेरिकाका अली खान, हर्मित सिंह र कोरी एन्डरसनले समान एक विकेट हात पारे । 
 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026