चैत्र १८, २०८२ बुधबार | १०:२५:३४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

वेडलाई आइसिसीको कारबाही

काठमाडौं ।  अस्ट्रेलियन विकेटकिपर म्याथ्यु वेडलाई आइसिसीको आचारसंहिता उल्लङ्घन गरेको भन्दै कारबाही गरिएको छ ।

आइसिसीका अनुसार वेडले आचारसंहिताको लेभल १ उल्लङ्घन गरेका छन् । आइसिसी ट्वान्टी २० विश्वकपमा साविक विजेता इङ्ल्यान्डविरुद्धको खेलका क्रममा वेडले अम्पायरसँग विवाद गरेका थिए ।

खेलको १८औं ओभरमा आदिल राशिदको बललाई अम्पायरले ‘डेड बल’ नदिएपछि वेड विवादमा उत्रिएका थिए । वेडले आइसिसी आचारसंहिताको धारा २.८ को उल्लङ्घन गरेका हुन् ।

कारवाहीसँगै वेडले १ डिमेरिट पोइन्ट प्राप्त गरेका छन् । २४ महिनामा यो उनको पहिलो गल्ती हाे।  

बार्बाडोसस्थित केन्सिङ्टन ओभलमा भएको उक्त खेलमा अस्ट्रेलिया ३६ रनले विजयी भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो