चैत्र १८, २०८२ बुधबार | १०:१४:०२
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

अमेरिकाले सन्दीपलाई भिषा दिएन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिषा दिन अस्विकार गरेको छ ।

सन्दीपले सामाजिक सञ्जालमार्फत आफुलाई नेपालस्थित अमेरिकी दुतावासले भिषा दिन अस्विकार गरेको बताए । भिषा नपाएपछि  उनले समर्थकसँग माफ पनि मागेका छन् ।

नेपालले जुन १ देखि वेस्ट इन्डिज र अमेरिकामा हुने आइसिसी ट्वान्टी-२० विश्वकपमा सहभागिता जनाउँदैछ । त्यसका लागि नेपाली टाली अमेरिका पुगिसकेको छ ।

नेपाली टोलीसँग जोडिन सन्दीपले अमेरिकाको भिषाका लागि आवेदन दिएका थिए ।

उच्च अदालत पाटनले उनलाई बलात्कारको मुद्धामा सफाइ दिएको थियो । अदालतबाट सफाई पाएपछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेको थियो ।

भिषा अस्विकार भएसँगै उनी राष्ट्रिय टोलीमा सहभागी हुने विषय अन्योलमा परेको छ ।

नेपालले जुन ४ मा नेदरल्याण्ड्सँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो