चैत्र १४, २०८२ शनिबार | ०९:१९:०७
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

सिमोन्स पपुवा न्युगिनीको प्रशिक्षण टोलीमा

काठमाडौं । वेस्ट इन्डिजका पूर्व अलराउन्डर फिल सिमोन्सलाई पपुवा न्युगिनी क्रिकेट बोर्डले राष्ट्रिय टोलीको विशेषज्ञ प्रशिक्षकका रूपमा नियुक्त गरेको छ ।  

पपुवा न्युगिनीले आइसिसी ट्वान्टी-२० विश्वकपलाई ध्यानमा राखेर सिमोन्सलाई नियुक्त गरेको हो । ट्वान्टी-२० विश्वकपको नवौं संस्करण जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

टोलीको मुख्य प्रशिक्षकमा भने जिम्बाबेका पूर्वखेलाडी तातेन्डा ताइबु छन् ।

वेस्ट इन्डिजले सन् २०१६ मा दोस्रो पटक ट्वान्टी-२० विश्वकपको उपाधि जित्दा सिमोन्स नै टोलीका प्रशिक्षक थिए । यसैगरी उनले जिम्बावे, आयरल्यान्ड र अफगानिस्ताको पनि प्रशिक्षण पनि सम्हालीसकेका छन् ।  

ट्वान्टी २० विश्वकपको समूह ‘सी’ मा पपुवा न्युगिनी, न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान र युगान्डा छन् । पपुवा न्युगिनीले जुन २ मा वेस्ट इन्डिजसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो