चैत्र १२, २०८२ बिहीबार | २१:१४:३१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

मैत्रीपुर्ण खेलमा सूर्यदल गण विजयी

ललितपुर । सातौं राष्ट्रिय भलिबल दिवस तथा सैंबु भलिबल क्लबको पहिलो वार्षिक उत्सवको अवसरमा आयोजित मैत्रिपूर्ण खेलमा देवीडाँडास्थित नेपाली सेनाको सूर्यदल गण विजयी भएको छ ।

सूर्यद गणले आयोजक सैंबु भलिबल क्लबलाई २५-१९, २५-२३, २५-२२ ले पराजित गर्याे ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवं भलिबल खेलाडी सुनिता गौतमको प्रमुख आतिथ्यमा  कार्यक्रम सम्पन्न भएकाे थियाे ।   उनले स्थानीय तह, जिल्लाले गरेको कुनै पनि खेलकुदको कार्यक्रममा परिषद्ले सक्दो सहयोग गर्ने बताइन्।

‘म आफै भलिबल खेलाडी हुँ यही क्लमा पनि आबद्ध भएको कारणले आफुले भलिबल खेल विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, गौतमले भनिन् ।

कार्यक्रममा भलिबल दिवस र क्लबको पहिलो वार्षिक उत्सवको अवसरमा केक काटेर खुसीयाली साटासाट गरिएको थियो ।

एक वर्षअघि स्थापना भएको क्लबले छोटो अवधिमा निरन्तर रुपमा भलिबल प्रशिक्षण जारी राखेको बताउदै क्लबका अध्यक्ष धिरज कुँवरले यसलाई जिल्लाब्यापी बनाउने तयारी भैरहेको जानकारी दिए ।

‘म पनि प्रशिक्षक हुँ, मैले खेल सिकाएका खेलाडीले राष्ट्रिय रूपमा भलिबललाई चिनाएका छन् । आफु जन्मेको स्थानमा भलिबलको विकास गर्ने उद्देश्य स्थापना गरेको क्लबले दर्जन बढी उत्कृष्ठ खेलाडी उत्पादन गर्न सफल भएकोमा आफुलाई खुसी लागेको छ । अब यो प्रशिक्षणलाई जिल्लाब्यापी बनाउने प्रयासमा छौं,’ कुँवरले भने ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो