चैत्र १६, २०८२ सोमबार | २०:०२:५६
फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित

राजस्थानलाई पञ्जाबको चुनौती

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा बुधबार राजस्थान रोयल्सले पञ्जाब किंग्सको सामना गर्दैछ। खेल गुवाहाटीस्थित बार्सपारा क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

दुवै टोली यो सिजनमा दोस्रो पटक आमनेसामने हुँदैछन् । जारी संस्करणकाे पहिलो भेटमा राजस्थानले पञ्जाबलाई तीन विकेटले पराजित गरेको थियो ।

राजस्थान खेल जित्दै शीर्षमा स्थान पक्का गर्न चाहन्छ । १२ खेलमा १६ अंकका साथ राजस्थान दोस्रो स्थानमा छ । प्लेअफ दौडबाट बाहिरिसकेको पञ्जाब १२ खेलबाट आठ अंकका साथ पुछारमा छ ।

राजस्थान सन्जु स्यामसन र पञ्जाब शिखर धवनको कप्तानीमा मैदान उत्रिनेछन् ।

आइपिएपलमा यी दुई टोलीबीच हालसम्म २७ खेल भएका  छन् । जसमा राजस्थान १६ र पञ्जाब ११ खेलमा विजयी भएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो