चैत्र १२, २०८२ बिहीबार | १७:३२:०४
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

चहल आइपिएलमा २०० विकेट लिने पहिलो बलर

काठमाडौं । राजस्थान रोयल्सका लेग स्पिनर युजवेन्द्र चहल इन्डियन प्रिमियर लिग (आइपिएल) मा २०० विकेट लिने पहिलो बलर बनेका छन्।  

जयपुरमा  साेमबार भएको मुम्बई इन्डियन्सविरुद्धको खेलमा मोहम्मद नाबीलाई आउट गरेसँगै चहलले यो उपलब्धि हासिल गरे । उनले १५३ खेलमा २०० विकेट लिएका हुन्।

गत सिजनमा चहलले ड्वेन ब्राभोलाई उछिन्दै आइपिएलमा सबैभन्दा बढी विकेट लिने कीर्तिमान बनाएका थिए। चहललाई मुम्बईले सन् २०११ मा अनुबन्ध गरेको थियो। तर, उनले सन् २०१३ मा मात्र डेब्यूको अवसर पाए ।

कोलकाता नाइटराइडर्सविरुद्धको खेलमा चहलले चार ओभर बलिङ गर्दा कुनै विकेट लिन सकेनन्।  त्यसपछि चहल सन् २०१४ मा रोयल च्यालेन्जर्स बेंग्लुरुमा अनुबन्ध भए ।

सन् २०१४-२०२१ सम्म बेंग्लुरुबाट ११३ खेल खेल्दै चहलले १३९ विकेट लिए। उनी अहिले पनि बेंग्लुरुका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्।

चहललाई सन् २०२२ को अक्सनमा राजस्थान रोयल्सले अनुबन्ध गरेको थियो । राजस्थानका लागि चहलले जारी संस्करणको ३९ खेल ( जारी संस्करणको आठसहित) खेल्दा ६१ ( जारी संस्करणको १३ सहित) विकेट लिएका छन् ।

४० रन दिएर पाँच विकेट लिनु चहलको उत्कृष्ट प्रदर्शन हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो