चैत्र १८, २०८२ बुधबार | १६:०६:००
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

राजस्थानलाई मुम्बईको चुनौती

काठमाडौं । इन्डियन प्रियिमर लिग (आइपिएल) को १७औं संस्करणमा सोमबार राजस्थान रोयल्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्दैछन् । खेल राजस्थानको घरेलु मैदान सवाइ मानसिंह क्रिकेट रंगशालामा नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी संस्करणमा दुवै टोली आफ्नो आठौं खेल खेल्दैछन् । राजस्थान सात खेलमा ६ जित र एक हारसहित १२ अंक जोडेर शिर्ष स्थानमा छ । मुम्बई तीन जित र चार हारको नतिजासहित ६ अंकका साथ सातौं स्थानमा छ ।

राजस्थान सन्जु स्यामसन र मुम्बई हार्दिक पाण्ड्यको कप्तानीमा मैदान उत्रिनेछन् ।

राजस्थानलाई जोस बटलर, युजवेन्द्र चहल, रियान पराग, ट्रेन्ट बोल्ट जस्ता खेलाडीको साथ रहनेछ । यता मुम्बई इशान किसन, मोहम्मद नाबी, सूर्यकुमार यादव, जसप्रित बुम्राह जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

आइपिएलमा राजस्थान र मुम्बईबीच हालसम्म २९ खेल भएको छ । जसमा राजस्थानले १३  र मुम्बईले १५ खेल आफ्ना पक्षमा पारेका छन् । एक खेल विना नतिजा टुंगिएको छ ।

यो संस्करणको पहिलो भेटमा राजस्थान ६ विकेटले विजयी भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो