चैत्र १४, २०८२ शनिबार | ०६:२९:४९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

लखनउले चेन्नईलाई हरायो

काठमाडौं । ओपनरद्वय क्विन्टर डि कक र केएल राहुलको अर्धसतकप्रेरित लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (इपिएल)मा चेन्नई सुपर किङ्सलाई आठ विकेटले हराएको छ । लखनउको जितमा डि कक र राहुलले पहिलो विकेटको लागि एक सय ३४ रनको साझेदारी गरेको थिए ।

शुक्रबार राति भएको आइपिएलको ३४औं खेलमा सुरुआती ब्याटिङ गरेको चेन्नईले ६ विकेट गुमाएर एक सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा लखनउले दुई विकेट गुमाएर ६ बलअघि जित निकालेको हो ।

सात खेलबाट चार जितसहित लखनउ आठ अंक जोडेर पाचौँ स्थानमा छ । पराजित चेन्नईको पनि आठ अंक छ । टोलीले हारसँगै दोस्रो स्थानमा उक्लने अवसर गुमायो ।

लखनउको जितमा कप्तान राहुलले ५३ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ८२ रन बनाए । डि ककले ४३ बलमा ५४ रन बनाएका हुन् । निकोलास पूरनले २३ रनको योगदान गरे ।

यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईको लागि रविन्द्र जडेजाले अविजित ४० बलमा ५७ रन बनाएका हुन् । मोइन अलीले ३० र महेन्द्रसिंह धोनीले ९ बलमा २८ रनको योगदान गरेका हुन् । ओपनर अजिंक्या रहानेले ३६ रन बनाए । अली र जडेजाबीच छैटौं विकेटको लागि ३३ बलमा ५१ रनको साझेदारी भएको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो