चैत्र १४, २०८२ शनिबार | २१:३२:४८
दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु

तेस्रो जितको लक्ष्यमा पन्जाब र मुम्बई

 काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपिएल) को १७औं संस्करणमा एक अर्काको सामना गर्दा पन्जाब किंग्स र मुम्बई इन्डियन्स तेस्रो जितको खोजीमा हुनेछन् ।

दुवै टोली आफ्नो सातौं खेल खेल्दैछन् । यसअघिका ६ खेलमा दुवैले समान दुई जित र चार हारको नतिजा निकालेका छन् ।

पञ्जाव किंग्सको नियमित कप्तानी शिखर धवनले चोटका करण यो खेल पनि गुमाउने सम्भावना छ । धवनले अघिल्लो खेल गुमाएका थिए ।

धवनको अनुपस्थितिमा साम करनले टोलीको कप्तानी सम्हालीरहेका छन् । पन्जाबलाई अर्शदीप सिंह, हर्षल पटेल, जोनी बेयरिस्टो कागीसो रावडा जस्ता खेलाडीको साथ रहनेछ ।

हार्दिक पान्ड्यको कप्तानीमा रहेको मुम्बई रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, मोहमम्द नाबी, टिम डेविड जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

आइपिएलमा यी दुईबीच हालसम्म ३१ खेल भएका छन् । जसमा मुम्बईले १६ र पन्जाबले १५ खेल आफ्नो पक्षमा पारेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो