चैत्र १८, २०८२ बुधबार | ०९:४८:५०
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

कमलको ह्याट्रिकमा आयरल्यान्ड ‘ए’ १५७ रनमै समेटियाे

काठमाडौं । कमलसिंह ऐरीको ह्याट्रिकप्रेरित नेपाल ‘ए’ ले एकदिवसीय शृंखलाको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ लाई ३८.३ ओभरमा १५७ रनमै समेटेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ का लागि काडे कारमाइकलले ७७ बलमा चार चौकाकाको मद्दतले सर्वाधिक ५१ रन बनाए ।

यसैगरी कप्तान निल रकले ३९, पिटर मोरले २१ र जेम्स म्याकोलुम र स्टेफन डोहनीले समान १२ रन बनाए ।

नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीले ६.३ ओभरमा एक मेडनसहित २१ रन खर्चिएर चार विकेट लिए । कमलले ३९औं ओभरमा ह्याट्रिक पूरा गरे ।

कमलले ओभरको पहिलो बलमा लियम म्याकार्थीलाई साहब आलमबाट दुई रनमा क्याच गराए । उनले दोस्रो बलमा म्याथ्यु हम्फ्रेस र तेस्रो बलमा बेन ह्वाइटलाई बोल्ड गरे ।

यसैगरी साहब आलम र श्याम ढकाल ( मौसम)ले समान दुई तथा रिजन ढकालले एक विकेट लिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो