चैत्र १६, २०८२ सोमबार | १८:४०:०३
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

दोस्रो जितको लक्ष्यमा बेङ्लोर र लखनउ

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आइपिएल)को १७औँ संस्करणमा मंगलबार एक अर्काको सामना गर्दा रोयल च्यालेन्जर्स बेङ्लोर र लखनउ सुपर जाइन्ट्स दोस्रो जितको खोजीमा हुनेछन् ।

खेल बेङ्लोरस्थित एम चिन्नास्वामी क्रिकेट रंगशालामा नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको बेङ्लोर तीन खेलमा एक जित र दुई हारसहित दुई अंक जोडेर नवौं स्थानमा छ । बेङ्लोर विराट कोहली, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिन जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

केएल राहुलको कप्तानीमा रहेको लखनउ दुई खेलमा एक जित र एक हारको नतिजासहति दुई अंकका साथ छैटौं स्थानमा छ । लखनउलाई क्विनटन डी कक, निकोलस पुरन, मायन्क यादव जस्ता खेलाडीले साथ दिनेछन् ।

आइपिएलमा यी दुईबीच चार खेल हुँदा बेङ्लोरले तीन र लखनउले एक जित निकालेका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो