चैत्र ८, २०८२ आइतबार | ०१:०४:२४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

मकालु टेलिभिजनलाई कोशी प्रदेश ट्रफीको अधिकारिक प्रशारण अधिकार

विराटनगर । बहुप्रतिक्षित कोशी प्रदेश ट्रफी/ राष्ट्रिय ट्वान्टी २० च्याम्पियनसिपको प्रत्यक्ष प्रशारण मकालु टेलिभिजनबाट हुने भएको छ । प्रतियोगिता चैत ५ देखि १६ गतेसम्म विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुनेछ ।

मकालु टेलिजिन र आयोजक मोरङ जिल्ला क्रिकेट संघबीच आधिकारिक प्रसारण अधिकारका लागि सम्झौता भएको हो । सम्झौतापत्रमा मकालु टेलिभिजनकाका सिइओ दिवाश सुवेदी र आयोजक संघका अध्यक्ष मोहम्मद साद कुरैशीले हस्ताक्षर गरे ।

मकालु टेलिभिजनकाका सिइओ दिवाश सुवेदीले प्रतियोगितासँग जोडिन पाउँदा खुसी लागेको बताए ।

‘कोशी प्रदेश ट्रफी/ राष्ट्रिय ट्वान्टी २० च्याम्पियनसिपको आधिकारिक प्रसारण साझेदार हुन पाउँदा हामी हर्षित छौं। यो साझेदारीले मकालु टिभीको लागि नेपालको क्रिकेटलाई परिभाषित गर्ने अविश्वसनीय प्रतिभा र जोश देखाउने ठूलो अवसर प्रदान गरेको छ,’ सिएओ सुवेदीले भने, ‘हामी प्रतियोगिताको व्यापक कभरेज प्रदान गर्न र फ्यानलाई खेलको उत्साह दिन तत्पर छौं।’

आयोजक मोरङ क्रिकेट संघले मकालुसँगको सहकार्यमा उत्साह व्यक्त गरेको छ ।

‘प्रतियोगिताका लागि मकालु टेलिभिजनललाई आधिकारिक प्रसारण साझेदारको रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौं,’ संघका अध्यक्ष कुरैशीले भने, ‘खेलकुद मकालुको कभरेजले प्रतियोगिताको स्तरलाई उकास्ने  र क्रिकेट समर्थकलाई प्रेरित गर्नेमा हामी विश्वस्त छौं।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो