चैत्र १२, २०८२ बिहीबार | २२:५६:२६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पहिलो खेलमा नेपाल ‘ए’ पराजित

काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा  नेपाल ‘ए’ क्यानडासँग चार विकेटले पराजित भएको छ ।

जितसँगै क्यानडाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल मंगलबार हुनेछ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा आइतबार नेपाल ‘ए’ ले प्रस्तुत गरेको २१७ रनको लक्ष्य क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

क्यानडाका लागि नवनीत धलिवालले ७६ बलमा १० चौका र दुई छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान गरे । यसैगरी निखिल दत्तले ११५ बलमा पाँच चौका र एक छक्काको मद्दतले अविसिजत ६७ , कप्तान साद बिन जफरले २३, श्रेयस मोम्भाले अविजित २२ र दिलप्रित बाज्वाले १० रन बनाए ।

नेपाल ‘ए’ का लागि साहब आलमले दुई तथा  रासिद खान, बसिर अहमद प्रतिश जित र सागर ढकालले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा विकेट आठ गुमाउँदै २१६ रनको योगफल तयार पार्यो ।

नेपाल ‘ए’का लागि बसिर अहमदले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रनको योगदान गरे । यसैगरी रासिद खानले ४०, मायन यादवले समान ३६, किरण ठगुन्नाले २५ विवेक यादवले २३ र सन्दीप जोराले १४ रन बनाए ।

क्यानडका लागि साद बिन जाफले तीन, इश्वरजीत सोहीले दुई तथा डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो