चैत्र १८, २०८२ बुधबार | ११:०५:२०
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

नेपालले दियो मलेसियालाई ११६ रनको लक्ष्य

काठमाडौं । एसिसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियासामू ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रनको योगफल तयार पार्यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले २९, डली भट्टले २५, कविता कुँवरले २३ र रुबिना क्षेत्रीले २० रन बनाए  ।

मलेसियाका लागि माहिरा स्माइलले दुई तथा विनिफ्रेड दुराइसिंगमले एक विकेट लिए । तीन विकेट रन आउटका रूपमा प्राप्त भयो ।

क्वार्टरफाइनलमा डकवर्थ लुइस पद्धति (डिएसएल) का आधारमा कुवेतलाई आठ विकेटले हराउँदा समूह ‘डी’ को अन्तिम खेलमा माल्दिभ्सलाई २१४ रनले हराएको थियो । त्यसअघिका दुई खेलमा भुटान र हङकङलाई समान आठ विकेटले हराएको थियो ।

मलेसिया पनि प्रतियोगितामा अपराजित छ । उसले चार खेल नै जितेको छ ।

नेपाल र मलेसियाबीच पछिल्लो वर्ष पाँच खेल भएका थिए । जसमा नेपाल तीन र मलेसिया दुई खेलमा विजयी भए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो