चैत्र १४, २०८२ शनिबार | ०३:५८:४८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान जेर्रार्ड इरस्मसले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

दुवै टोली जितका साथ शृंखलाको सुरुआत गर्ने लक्ष्यमा छन् ।

नामिबिया र नेपालबीच हालसम्म ६ अन्तर्राष्ट्रिय एकदिवसीय खेल भएका छन् । जसमा नामिबिया तीन र नेपाल दुई खेलमा विजयी हुँदा एक खेल नतिजाविहिन बनेको छ ।

सन् २०२२ मा भएका चारमध्ये तीन खेलमा नामिबिया विजयी हुँदा एक खेल नतिजाविहिन बनेको थियो । जुलाई ११ मा भएको पहिलो भेटमा नामिबिया ४० रनले विजयी भएको थियो । १६ जुनाईमा पनि नामिबियाले ६३ रनको जित निकालेको थियो ।

डिसेम्बर २ मा तय भएको खेल वर्षका कारण हुन नसक्दा डिसेम्बर ७ मा नामिबिया ८६ रनले विजयी भएको थियो ।

यसैगरी सन् २०२३ का दुई भेटमा भने नेपाल विजयी भयो । नेपालले फेब्रुअरी १४ मा दुई तथा फेब्रुअरी १८ मा तीन विकेटको जित निकालेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो