चैत्र १६, २०८२ सोमबार | २१:०६:५५
च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित

क्यानडाविरुद्ध अनिलको शतक, नेपाल जित उन्मुख

काठमाडौं । क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा ओपनर अनिल शाहले करिअरकै पहिलो शतक प्रहार गरेका छन् ।

सोमबर र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा २३३ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि अनिलले ११६ बलमा १० चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । जारी श्रृंखलाको यो पहिलो शतक हो । यसअघि पछिल्लो खेलमा नेपाली कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रन बनाएका थिए ।

पहिलो खेलमा बेन्चमै सिमित रहेका अनिलले दोस्रो खेलमा कीर्तिमानी अर्धशतक बनाएका थिए । दुई वर्षपछि टोलीमा पुनरागमन गरेका अनिलले दोस्रो खेलमा सात चौक्का र तीन छक्काको मद्धतमा १९ बलमा ५० रन पूरा गरेका थिए ।

अनिलको शतकसँगै नेपाल ‘क्लिन स्विप’को बाटोमा उन्मुख भएको छ । पहिलो दुई खेल जितेको नेपाललाई जितका लागि अब मात्र ११ रन आवश्यक छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा २३२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरिरहेको नेपालले ४१ ओभरको समाप्तिमा  २२२  रन जोडेको छ । तेस्रो नम्बरमा आएका भिम सार्की ९७ रनमा ब्याटिङ गरिरहेका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो