चैत्र १८, २०८२ बुधबार | ०७:४६:४६
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

क्यानडाविरुद्ध भीमको पनि अर्धशतक

काठमाडौं । क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो नम्बरका ब्याटर भीम सार्कीले पनि अर्धशतक प्रहार गरेका छन् ।

सोमबार र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा २३३ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि भीमले ७८ बलमा पाँच चौकाको मद्धतमा ५० रन पूरा गरेका हुन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा २३२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरिरहेको नेपालले ३२ ओभरको समाप्तिमा १५० रन जोडेको छ । भीम र ओपनर अनिल शाहले १०३ रनको साझेदारी पूरा गरिसकेका छन् । लगातार दोस्रो खेलमा अर्धशतक बनाएका अनिल ९८ बलमा आठ चौक्का र एक छक्काको मद्धतमा ८० रन बनाउँदै अवीजित छन् ।

आक्रमक सुरुआत गरेको नेपालले पाँचौं ओभरको पाँचौं बलमा कुशल भुर्तेललाई गुमाएको थियो । १४ बलमा तीन चौका प्रहार गरेका भुर्तेल १३ रन बनाउँदै पेभिलियन फर्किएका थिए । उनलाई पाँचौं ओभरको पाँचौं बलमा डिल्लोन हेलिगरले पेभिलीयनको बाटो देखाए । यसअघि पाँचौं ओभरको तेस्रो बलमा भुर्तेलले जीवनदान पाएका थिए । डिल्लोले भुर्तेलको क्याच ड्रप गरेपछि क्यानडा विकेट लिनबाट चुकेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो