चैत्र १४, २०८२ शनिबार | ०९:४०:१८
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

क्यनाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल, हेमन्तको ‘डेब्यू’

काठमाडौं । क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा सोमबार नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले क्यानडालाई फिल्डिङको निम्तो दिए ।

नेपाल जित निकाल्दै शृंखलामा ‘क्लिन स्विप’ गर्ने लक्ष्यमा छ । अघिल्ला खेलमा नेपाल सात रन र चार विकेटले विजयी भएको थियो ।

यता क्यानडा पनि जित निकाल्दै ‘क्लिन स्विप’ बचाउने लक्ष्यमा छ ।

यही खेलमार्फत हेमन्त धामीले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गरेका छन् । यसैगरी सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेख बेन्चमा रहदा आरिफ शेख, ललितनायारण राजवंशी र कुशल भुर्तेल टोलीमा फर्किएका छन् ।

नेपालको पहिलो रोजाईः

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, देव खानाल, आकाश चन्द, कुशल मल्ल, भीम सार्की, अनिल शाह , आरिफ शेख,पवन सराफ, ललितनायारण राजवंशी, हेमन्त धामी


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो