चैत्र १८, २०८२ बुधबार | ११:५०:४४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

नेपालविरुद्ध भुटानको कमजोर प्रदर्शन

काठमाडौं । एसिसी महिला प्रिमियर कप २०२४ को दोस्रो खेलमा भुटानले नेपालविरुद्ध कमजोर प्रदर्शन गरेको छ ।

नेपालकी कप्तान इन्दु बर्माले टस जित्दै सुरुआती बलिङ गर्ने निर्णय गरेकी छिन् ।

ब्याटिङमा रहेको भुटानले १० ओभरमा एक विकेट गुमाउँदा मात्र २३ रन बनाएको छ । छिरिङ जाङ्मोले १२ र नवाङ छोडेनले ८ रन बनाएर खेलिरहेका छन् ।

यसअघि ओपनर येसी छोडेनलाई ९ बलमा एक रन बनाउँदा कवित कुँवरले बोल्ड गरेकी थिइन् ।

नेपालको तर्फबाट कवितासँगै पुजा महतो, रुविना क्षेत्री र सिता राना मगरले कसिलो बलिङ गरिरहेका छन् ।

नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा नेपालले हङकङलाई हराएको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो