चैत्र १८, २०८२ बुधबार | ०९:१४:३०
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

नेपालमा हुने त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपालले घरेलु मैदानमा खेल्ने अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको खेल तालिका सार्वजनिक भएकोछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार फागुन १५ देखि २२ सम्म हुने शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो ।

नेपाल, नेदरल्यान्ड्स र नामिबियासम्मिलित उक्त शृंखलामा सबै टोलीले एक अर्कासँग दुई/दुई खेल खेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् ।

नेपालले फागुन १५ मा नामिबियासँग खेल्दै शृंखलको सुरुआत गर्नेछ । यसैगरी नेपालले फागुन १६ मा नेदरल्यान्ड्स, फागुन १८ मा नामिबिया र फागुन १९ मा नेदरल्यान्ड्सको सामना गर्नेछ ।

यसैगरी नामिबिया र नेदरल्यान्ड्स फागुन १७ र २० मा आमाने सामने हुनेछन् ।

यो शृंखलाअघि यी तीनले आइसिसी विश्वकप लिग २ अन्तगर्ततको त्रिकोणात्मक अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलामा एक अर्कोको सामना गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो