चैत्र १०, २०८२ मंगलबार | १७:२३:०८
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

क्यानडाविरुद्ध नेपालको मध्यम सुरुआत

काठमाडौं । क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले मध्यम सुरुआत गरेको छ ।

बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिलो पावरप्ले ( सुरुआती १० ओभर) मा ५३ रन जोड्दा एक विकेट गुमाएको छ ।

ओपनर कुशल भुर्तेल ३२ बलमा ६ चौक्का र एक छक्का प्रहार गर्दै ३६ रनमा अविजित छन् । अर्का ओपनर आशिफ सेख २४ बलमा आठ रन जोड्दै पेभिलियन फर्के । आशिफ १०औं ओभरमा उदय भगवानको बलमा नवनित धलिवालबाट क्याच आउट भए ।

तेस्रो नम्बरमा आएका कप्तान रोहितकुमार पौडेल पाँच रनमा ब्याटिङ गरिरहेका छन् ।

क्यानडा र नेपालले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।

क्यानडाको एकदिवसीय टोली पहिलो पटक नेपाल आएर प्रतिस्पर्धा गर्दैछ । नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेले क्यानडाको टोलीमा छन् ।

क्यानडासँगको खेलका लागि सार्वजनिक मोन्टी देसाईको पहिलो रोजाईमा पर्दै रिजन ढकाल र सूर्य तामाङले राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो