चैत्र १६, २०८२ सोमबार | १५:२०:३५
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

बंगलादेशविरूद्व ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपालले आइसिसी यु-१९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दक्षिण अप्रिकाको माङ्गाउगं ओभलमा नेपालका कप्तान देव खनालले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

सुपर सिक्स खेल्नुअघि नै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ । त्यसैले नेपालको लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई पराजित गर्नु हुनेछ । उता बंगलादेशलाई भने सुपर सिक्सको सम्भावना कायमै राख्न विशाल जित आवश्यक छ ।

सुपर सिक्समा नेपाल दुई खेलमा खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ । बंगलादेश समान खेलमा दुई अंकका साथ तेस्रो स्थानमा छ । समान ६ अंक भएपनि नेटरनरेटको आधारमा भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।

नेपाल समूह ‘डी’ को नेपालले न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटको पराजय ब्यहोरेको थियो । नेपाल अफगानिस्तानलाई भने एक विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो ।

भारतसँग ८४ रनले पराजित बंगलादेशले आयरल्यान्डलाई ६ विकेट र अमेरिकालाई १ सय २१ रनले हराउँदै सुपर सिक्समा स्थान बनाएको थियो ।

यु-१९ विश्वकपमा नेपाल र बंगलादेश दुई पटक आमने सामने हुँदा दुवैले समान एक खेल आफ्नो पक्षमा पारेका छन् । सन् २००२ मा नेपाल २३ रनले विजयी हुँदा २०१६ मा बंगलादेशले ६ विकेटको जित निकालेको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो