चैत्र १४, २०८२ शनिबार | ०५:२३:०२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

गण्डकीको पहिलो जित, २५ रनमै समेटियो कोशी

मुस्कान थापा

काठमाडौं । कप्तान विपिन खत्रीको अलराउन्ड प्रदर्शनप्रेरित गण्डकीले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि १ सय ४२ रनको फराकिलो जित निकालेको छ ।

यससँगै पहिलो जित निकालेको गण्डकीले चार खेलमा दुई अंक जोडेको छ । लगातार छैटौं पराजय ब्यहोरेको कोशी अंकविहिन छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा १ सय ६८ रनको लक्ष्य पछ्याएको कोशी १५.२ ओभरमा २५ रन मै समेटियो । कोशीका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  

कर्णालीलाई सस्तैमा समेट्ने क्रमामा विपिनले सात ओभरमा तीन मेडनसहित मात्र चार रन खर्चिदै ६ विकेट लिए । यसैगरी सन्दीप पराजुलीले तीन र अंकित न्यौपानेले एक विमेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६७ रनको योगफल तयार पारेको थियो ।

कोशी

कर्णालीका लागि मुस्कान थापाले १ सय २२ बलमा सात चौकाको मद्दतले सर्वाधिक ६७ रनको योगदान गरे । यसैगरी विपिन खत्रीले ४२ र कमल परियारले १३ रन बनाए ।

सातौं विकेटका लागि मुस्कान र विपिनले ७६ रनको साझेदारी गरे ।  कोशीका लागि अभ्यास तिमिल्सिनाले ९.२ ओभरमा दुई मेडनसहित २३ रन खर्चिएर ६ विकेट लिए । यसैगरी फिर्दोश अन्सारी, कमल खत्री र सोनु मण्डलको नाममा समान एक विकेट रह्यो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो