चैत्र १८, २०८२ बुधबार | ०८:५८:०१
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

बंगलादेशका हुसेनलाई २ वर्ष निलम्बन

काठमाडौं । बंगलादेशका अल राउन्डर नासिर हुसेनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले दुई वर्षको लागि  निलम्बन गरेको छ ।

आईसिसीले आबु दाबी टी१० लिगमा भ्रष्टाचार विरोधी कार्य गरेको ठहर गर्दै आगामी दुई वर्ष कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन नपाउनेगरी कारबाही गरेको हो ।

हुसेन सन् २०२५ को अप्रिल ७ सम्म कारबाहीमा हुनेछन् । इमिरेट्स क्रिकेट बोर्डको एन्टि करप्सन कोडअनुसार उनी दोषी भएका हुन् ।

उनले कुनै पनि कागजबिना आईफोन १२ र ७५० अमेरिकी डलर लिएको पुष्टि भएको छ ।

हुसेनले बंगलादेश टोलीबाट १९ टेष्ट, ६५ एकविदसीय खेल तथा ३१ ट्वान्टी २० खेल खेलेका छन् । यद्यपि उनी सन् २०१८ यता टोली बाहिर थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो