चैत्र १८, २०८२ बुधबार | १०:२९:१६
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

श्रीलंकालाई एकदिवसीय शृंखला

काठमाडौं । वानिन्दु हसरंगाको उत्कृष्ट प्रदर्शनप्रेरित घरेलु टोली श्रीलंकाले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा जिम्बावेलाई आठ विकेटले पराजित छ । जितसँगै  श्रीलंकाले तीन खेलको शृंखला २-० ले  आफ्नो पक्षमा पारेको छ ।

कोलम्बोस्थित आर प्रेमादास क्रिकेट रंगशालामा बिहीबार जिम्बावेले प्रस्तुत गरेको ९७ रनको सामान्य लक्ष्य श्रीलंकाले १६.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका लागि कप्तान कुशल मेन्डिसले ५१ बलमा नौ चौका र एक छक्कासहित अविजित ६६, सदिरा समराविक्रमाले अविजित १४ र शिभोन ड्यानियलले १२ रन बनाए ।

कुशल मेन्डिस

दोस्रो विकेटका लागि मेन्डिस र ड्यानियलले ७३ रनको साझेदारी गरे । जिम्बावेका रिचर्ड नागरावा र विलिङ्टन मसाकाड्जाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको जिम्बावेले २२.५ ओभरमा ९६ रनको योगफल तयार पारेको थियो । जिम्बाबेका लागि जोयलर्ड गुम्बीले २९, ताकुड्वान्शे काइतानोले १७, लुक जोन्वेले १४,विलिङ्टन मसाकाड्जाले ११ र सिकन्दर राजाले १० रन बनाए ।

जोयलर्ड गुम्बी

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ५.५ ओभरमा एक  मेडनसहित मात्र १९ रन खर्चिदै सात विकेट लिए । यो उनको करिअरको उत्कृष्ट प्रदर्शन हो । यसैगरी दिलसन मदुसन्का, महेश लिक्क्षणा र जानिथ लियान्गेको नाममा सामान एक विकेट रह्यो ।

पहिलो खेल वर्षाको कारण रद्द हुँदा दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो