श्रावण ३, २०८२ शनिबार | ०५:४०:२३
हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने भारत जाने कबड्डी टोलीको बिदाइ मिना सुनार पोखरा निन्जाजमा अनुबन्ध आरति सुवेदीले मधेश युनाइटेडबाट खेल्ने हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने भारत जाने कबड्डी टोलीको बिदाइ मिना सुनार पोखरा निन्जाजमा अनुबन्ध आरति सुवेदीले मधेश युनाइटेडबाट खेल्ने

ज्ञानेन्द्र एपिएफको मुख्य प्रशिक्षक

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई आफ्नो क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

एपिएफले शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अघि मल्ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हाे। यसअघि एपिएफको मुख्य प्रशिक्षकमा राजेश श्रेष्ठ थिए ।

मल्लले अघिल्लो महिना मात्रै सिंगापुरमा आइसिसी लेभल २ कोचिङ कोर्स गरेका थिए । उनीसँग काठमाडौं क्रिकेट टेनिङ सेन्टर तथा क्रिकेट एक्सिलेन्स सेन्टरमा प्रशिक्षण दिएको अनुभव छ ।  सन् २०११ देखि २०२० सम्म एपिएफबाट व्यवसायिक क्रिकेट खेलेका मल्लले कप्तानी समेत गरे ।

मल्लले ५ महिना अघि सन्यास लिएका लिएका थिए । पारस खड्काले कप्तानी छाडेपछि मल्लले सन् २०१९ देखि २०२१ सम्म नेपाली टोलीको नेतृत्व गरेका थिए ।

यसैगरी एपिएफले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई पनि अनुबन्ध गरेकाे छ । रोहित अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेर एपिएफ पुगेका हुन् ।

 


भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS