चैत्र ६, २०८२ शुक्रबार | ०४:२०:५८
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

क्यानको महाप्रबन्धक नियुक्ति पारस हाबी भएको आरोप, सर्वोच्च जाने धम्की

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक नियुक्ति विवादमा परेको छ । असन्तुष्ट नवराज कोइरालाले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त नियुक्ति ७२ घण्टा भित्र नसच्चाए क्यान र क्यान सचिव पारस  खड्काविरुद्ध सर्वोच्च अदालत जाने धम्की दिएका छन् । कोइराला अन्तिम सातमा परेका प्रतिस्पर्धी हुन् ।

क्यानले सोमबार उत्सव ढुङ्गानालाई महाप्रबन्धमा नियुक्त गरेको थियो । कोइरालाले महाप्रबन्धक छनोट प्रक्रिया नै शंकास्पद रहेको बताएका छन् । उनले लोलसेवा आयाृगसँगको समन्वयमान नयाँ परिक्षा लिनुपर्ने माग राखेका छन् ।

उनले निम्नलिखित बँदामा अन्तुष्टि जनाएका छन्ः 

शनिबारको दिन सरकारी संस्था क्यानको महाप्रबन्धक पदको अन्तरवार्ता लाजिम्पटको होटलमा किन? क्यानको कार्यालय छैन ? कार्यलय खुल्ने दिन किन नलिएको ?

महाप्रबन्धका लागि लिखितमा सोधेको प्रश्नको स्तर सामान्य  कर्मचारीलाई सोधे जस्तो थियो जुन प्रश्नबाट महाप्रबन्धक कसरी छनोट हुन्छ?

बिहीबार अफिस समय सकिएपछी ५ बजे देखि ६ बजेसम्म किन लिखित परिक्षा गरियो ?

क्यानका सचिवले सर्ट लिस्टमा परेकाको नाम पत्रिका अथवा सुचना पार्टीमा प्रकाशित नगरेर इमेल मार्फत प्रतिस्पर्धिलाई मात्र जानकारी गराएको ?
शुक्रबारर राति ७ बजे इमेल गरेर शनिबार ११ बजे नै प्रिजेनटेसन र अन्तर्वाता छ भनेर छोट समय दिएर किन बोलाइयो ? यती छोटो समयमा कस्तो प्रिजेनटेसन गर्न सकिन्छ ?

क्यानका सचिव पारस खड्का बलियो नेपालको संस्थापक पनि  हुन् , त्यही संस्थामा आवद्ध व्यक्तिलाई नै किन महाप्रबन्धकका लागि छनोट गरियो ? 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो