चैत्र ८, २०८२ आइतबार | ०९:३०:२२
शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती

प्रो क्लब च्याम्पियनसिपः एपिएफको विजयी सुरुआत

काठमाडौं । भारतको उत्तर प्रदेश क्लब ११ लाई आठ रनले हराउँदै नेपाल एपिएफ क्लबले नेपाल प्रो क्लब च्याम्पिम्पयनसिपमा विजयी सुरुआत गरेको छ ।

वीरगंजस्थित नरायणी क्रिकेट मैदानमा शुक्रबार एपिएफले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य पछ्याएको उत्तर प्रदेशले २० ओभर नै ब्याटिङ गरे पनि चार विकेट गुमाउँदै ९३ रन मानत्र बनाउन सक्यो ।

उत्तर प्रदेशका लागि निखिल प्रतापले ४१ र मन्थन प्रसादले ३९ रन बनाए । तेस्रो विकेटका लागि प्रताप र प्रसाले ८३ रनको साझेदारी गरे ।

एपिएफका लागि अमरसिंह रौटेलाले दुई र नारायण जोशीले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रनको योगफल तयार पारेको थियो ।

एपिएफका लागि हरिशंकर शाहले ३४, लोकश बमले १५, अमरसिंह रौटेलाले अविजित १२ र सुमित महर्जनले ११ रन बनाए ।

उत्तर प्रदेशका लागि तरुन कुमारले चार ओभरमा १६ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी शाहिम हसनले दुई तथा शहन्शा अहमद र वासी अन्सारीले समान एक विकेट लिए ।

उत्तर प्रदेशको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा उत्तर प्रदेश पर्सा क्लब ११ संग एक विकेटले पराजित भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो