काठमाडौं । एसिसी यु-१९ एसिया कपको दोस्रो खेलमा अफगानिस्तानविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।
युएईको दुबइस्थित आइसिसी एकेडेमीको दोस्रो मैदानमा नेपालका कप्तान देव खनालले टस जितेर फिल्डिङ रोजेका हुन् ।
नेपाल पहिलो जितको लक्ष्यमा छ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो ।
यता नासिर खानल मारुफखलीको कप्तानीमा रहेको अफगानिस्तान पनि पहिलो जितको लक्ष्यमा हुनेछ । अफगानिस्तानले पहिलो खेलमा भारतसँग सात विकेटको पराजय ब्यहोरेको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
