चैत्र १८, २०८२ बुधबार | ०८:४३:५१
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

पाकिस्तानविरुद्ध नेपालको खराब सुरुआत

फाइल फोटो

काठमाडौं । एसिसी यु-१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध खराब सुआत गरेको छ ।

संयुक्त अरब ईमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमीको दोस्रो मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले १७ ओभरको समाप्तीमा पाँच विकेट गुमाउँदै ४६ रन मात्र बनाउन सकेको छ ।

अहिले उत्तम थापा मगर पाँच र दीपेश कंडेल विना रन क्रिजमा छन् ।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक २१ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । तिलक भण्डारीले सात, आकाश त्रिपाठीले ६ र गुल्सनकुमार झाले एक रन बनाउँदा कप्तान देव खनालले खाता पनि खोल्न सकेनन् ।

पाकिस्तानका लागि मोहम्मद जिशनले दुई तथा अमिर हसन, उबेद शाह र अली अस्फन्दले समान एक विकेट लिए ।

दुवै जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छन् । एसिसी यु-१९ एसिया कपमा नेपालले दुईपटक पाकिस्तानको सामना गर्दा दुवैमा हार ब्यहोरेको छ ।

नेपालले सन् २०१२ मा आठ विकेट तथा २०१३ मा १ सय ३२ रनले पराजित भएको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो