चैत्र १३, २०८२ शुक्रबार | ०९:५३:१८
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

पाकिस्तानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसिसी यु-१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

संयुक्त अरब ईमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमीको दोस्रो मैदानमा  पाकिस्तानका कप्तान साद बेगले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

दुवै जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छन् । एसिसी यु-१९ एसिया कपमा नेपालले दुईपटक पाकिस्तानको सामना गर्दा दुवैमा हार ब्यहोरेको छ ।

नेपालले सन् २०१२ मा आठ विकेट तथा २०१३ मा १ सय ३२ रनले पराजित भएको थियो ।

सन् २०१७ को एसिया कपमा सेमिफाइनलसम्म पुग्नु नै नेपालको हालसम्मको उच्च प्रदर्शन हो । त्यसयता नेपालले समूह चरण पार गर्न सकेको छैन ।

देव खनाल कप्तान रहेको नेपाली टोलीको प्रशिक्षण जगत टमाटाले सम्हालिरहेका छन् ।

पुस १ सम्म हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र युएई छन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो