चैत्र १८, २०८२ बुधबार | १६:०४:४४
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

वेस्ट इन्डिजका पूर्वक्रिकेटर स्यामुएल्समाथि ६ वर्षको प्रतिवन्ध

काठमाडौं । वेस्ट इन्डिजका पूर्वक्रिकेटर मार्लोन स्यामुएल्सलाई आइसिसीले ६ वर्षका लागि क्रिकेटबाट प्रतिबन्ध लगाएको छ ।

आइसिसीले म्याच फिक्सिङमा उनको संलग्नता रहेको ठहर गरेको छ । स्यामुएल्सले युएईको टी-१० लिगका दौरान फिक्सिङसँग सम्बन्धित नियम तोडेका थिए ।    

सन् २०१९ म  भएको टी-१० मा सामुएल्स कर्नाटक टस्कर्समा अनुबन्धित थिए । तर, उनले लिग भने खेलेनन् । सन् २०२१ मा उनलाई लगाइएका चार अभियोगमा अहिले आइसिसीले दोषी ठहर गरेको हो । स्यामुएल्समाथिको प्रतिबन्ध नोभेम्बर ११ देखि लागू भएको छ ।

सन् २०१२ र २०१६ को ट्वान्टी २० विश्वकपमा वेस्ट इन्डिजका लागि सर्वाधिक रन बनाएका उनले अन्तिमपटक २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । स्यामुएल्सले सन् २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।

स्यामुएल्सले  वेस्ट इन्डिजका लागि ७१ टेस्ट, २ सय ७ एकदिवसीय र ६७ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेल्दा ११ हजार १ सय ३४ रन बनाउनुका साथै १ सय ५२ विकेट पनि लिएका छन् ।  
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो