चैत्र १८, २०८२ बुधबार | १०:१५:१५
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

विश्वकप फाइनलः भारतले तेस्रो विकेट गुमायो

काठमाडौं । एकदिवसीय विश्वकप २०२३ फाइनल खेलमा भारतले ८१ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ ।

पहिलो पावर प्लेमा दुई विकेट गुमाएर भारतले ७६ रन बनाएको थियो । 

अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको भारतले १० ओभरमा दुबै ओपनर गुमाएर ७६  रन बनाएको छ ।

सानदार सुरुआत गरेका कप्तान रोहित शर्मा दोस्रो विकेटको रुपमा ४७ रन बनाएर आउट भएका छन् । उनले ३१ बलमा चार चौका र तीन छक्का हिर्काए । चार रन बनाएका श्रेयस ऐयर पनि आउट भएका छन् ।

सुभमन गिल ४ रन बनाएर आउट भए । भारतले ३० रन बनाउँदा पहिलो र ७६ रन बनाउँदा दोस्रो विकेट गुमाएको छ । मिचल मार्स र ग्लेन म्याक्स्वेल र कप्तान प्याट कमिन्सले समान एक विकेट लिएका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो