चैत्र १४, २०८२ शनिबार | ०७:४३:१३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

काठमाडौं । सान्त्वना जितको खोजिमा रहेको नेपालले ट्वान्टी २० शृंखलाको अन्तिम खेलमा जापानलाई एक सय १४ रनको लक्ष्य दिएको छ ।

शनिबार बिहान टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय १३ रन बनाएको हो ।

नेपालको लागि पूर्व कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन् । उनले ३२ बलमा पाँच चौका हिर्काइन् । काजल श्रेष्ठ १५ रनमा अविजित रहिन् । कप्तान इन्दु बर्माले ३१ बलमा २७ रनको योगदान गरिन् ।

यसअघि ओपनर पुजा महतोले १३ र सिता राना मगरले ९ रन जोडे । कप्तान इन्दु र रुविनाले तेस्रो विकेटको लागि ४८ रनको साझेदारी गरेका थिए ।

जापानकी इलिना कुसुदाले दुई विकेट लिँदा मेग ओगावा र अयुमी फुजिकवाले समान एक विकेट लिए ।

चार देशसम्मिलित शृंखलाको पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रन र दोस्रो खेलमा आयोजक हङकङसँग ९ विकेटले पराजित भएको थियो । नेपाली टोली पहिलो जितको खोजीमा छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो