काठमाडौं । एकदिवसीय विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तान क्रिकेट टोलीका बलिङ प्रशिक्षक मोर्नी मोर्केलले राजीनामा दिएका छन् ।
पाकिस्तान क्रिकेट बोर्डले सोमबार मोर्केलले राजीनामा दिएको पुष्टी गरेको हो ।
भारतमा जारी विश्वकपमा टोली लिग चरणबाटै बाहिरिएको थियो । पाकिस्तान ९ खेलमा ४ जित र ५ हारको नतिजासहित ८ अंक जोडेर पाँचौ स्थानमा रह्यो ।
पाकिस्तान क्रिकेट बोर्डले गत जुनमा मोर्केललाई बलिङ प्रशिक्षकमा नियुक्त गरेको थियो । बोर्ड र मोर्केलबीच ६ महिनाको साझौता भएको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
